Logo
विश्व

कोरोना संक्रमितको संख्या १०१ पुग्यो 

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

विस्तृत पढ्नुहोस
इतिहासमा आज : मार्गरेट थ्याचर बनिन् बेलायतको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं : १९७९ मा कन्जरभेटिभ पार्टीकी मार्गरेट थ्याचरले बेलायतको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सपथ लिइन् । अक्सफोर्ड विश्वविद्यालयमा रसायनशास्त्र पढेकी थ्याचर वकिल समेत थिइन् । कन्जरभेटिम पार्टीले संसदीय आम चुनावमा

‘अमेरिकन आइडल’ को टप १० मा पुग्न सफल नेपालका दिवेश पोखरेल

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १०

कोभिड–१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि

काठमाडौं । विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध लडिरहेको छ । यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन् । कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने

सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन

‘चीन अमेरिकाको दुश्मन होइन’

काठमाडौं : ‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति शी जिनपिङ लगातार एक–अर्कासँगको सम्पर्कमा छन् र कोरोनाभाइरससँग जोडिएका जानकारी साझा गरिरहेका छन् ।’ ब्रिटेनका लागि चिनियाँ राजदूत लियो शियाउमिंगले बीबीसीलाई

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको

भारत बन्दैछ कोरोना महामारीको केन्द्रबिन्दु ! संक्रमण तिब्र रुपमा बढ्दो (ताजा अपडेट)

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ सय २१

कोरोना जितेकामा देखियो यस्तो असर : त्रासमा नागरिक र चिन्तामा वैज्ञानिकहरु…

काठमाडौं : चीनमा कोरोना भाइरसको संक्रमणमा पछिल्लो एकहप्तामा निक्कै कमी आएको छ । तर त्यहाँ नयाँ रुपमा कोरोनाको संक्रमण देखिएकाले आम मानिस अझै त्रसित छन् । मानिसलाई मनोवैज्ञानिकरुपमा बलियो बनाउनका

मृत्युको देश बनेको अमेरिकाबाट आयो डरलाग्दो तथ्यांक, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु (ताजा अपडेट) 

काठमाडौं: चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार  ७ सय १५ जनाले